You are viewing the translated version of (दफा २ को खण्ड (ठ) सँग सम्बन्धित).

Schedule 3
(दफा २ को खण्ड (ठ) सँग सम्बन्धित)

अनुसूची –३
(दफा २ को खण्ड (ठ) सँग सम्बन्धित)

१. अपराध संहिताको भाग २ को परिच्छेद –३ अन्तर्गतको कसूर,

२. अनुसूची–१ वा अनुसूची–२ मा उल्लेख भएकोमा बाहेक नेपाल सरकार सम्बन्धित रहेको वा संवैधानिक निकाय, अदालत वा सार्वजनिक अधिकारीको हक, हित वा सरोकार निहित रहेको फौजदारी कसूर ।